राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भएको मानवअधिकार उल्लंघन घटनामा तत्कालीन सुरक्षा निकायका उच्च अधिकारीमाथि कानुनबमोजिम कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ।
आयोगले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा तत्कालीन नेपाल प्रहरी प्रमुख चन्द्र कुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपाल का महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभाग का प्रमुख हुतराज थापालाई नेपालको संविधानको धारा २४९ उपधारा २ (ग) बमोजिम कारबाही गर्न सिफारिस गरिएको उल्लेख छ।
आयोगले ती तीन जनालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी अभिलेख राख्न पनि सरकारलाई सिफारिस गरेको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया