instainsta

दक्षिण कोरियाली वोनको मूल्यमा तीव्र गिरावट

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १८ गते
दक्षिण कोरियाली वोनको मूल्यमा तीव्र गिरावट
AdvertisementAds

सैनिक शासनको घोषणापछि दक्षिण कोरियाली मुद्रा वोन पनि अमेरिकी डलरको तुलनामा तीव्र रूपमा कमजोर भएको छ। अमेरिकी डलरको तुलनामा डलर वोन १.९ प्रतिशतले कमजोर हुँदै दुई वर्षको न्यून बिन्दुमा पुगेको छ।
दक्षिण कोरियाली राष्ट्रपति युन सुक योले मंगलबार राति अचानक टेलिभिजनमा सम्बोधन गर्दै देशमा सैनिक शासन लागू गर्ने घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स