SHAREHUB SHAREHUB

भदौ २४ को घटना छानबिन गर्न एक हप्ताभित्र उच्चस्तरीय समिति गठन गरिने

Advertisement Ads
भदौ २४ को घटना छानबिन गर्न एक हप्ताभित्र उच्चस्तरीय समिति गठन गरिने
Advertisement Ads

सरकारले २०८२ भदौ २४ गते घटेको घटनाको सत्यतथ्य छानबिन गर्न एक हप्ताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। सरकारले सार्वजनिक गरिएको १०० बुँदे कार्यसूचीमा उल्लेख छ।

उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण सङ्कलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गर्ने कार्यादेश दिइनेछ। समितिले निश्चित समयसीमाभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ।

समितिको प्रतिवेदनका आधारमा दोषी ठहरिएका पक्षहरूमाथि आवश्यक थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने सरकारको निर्णय छ।

download 4 1 https://bajarkochirfar.com/a-high-level-committee-will-be-formed-within-a-week-to-investigate-the-bhadra-10-incident | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स