सरकारले सामाजिक तथा आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वेच्छिक रूपमा त्याग्न प्रेरित गर्ने अभियान सञ्चालन गर्ने भएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ राष्ट्रिय अभियान सञ्चालन गरिने घोषणा गरेका हुन्।
सरकारले सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउने नीति पनि अघि सारेको छ।
यस्तै, देशभरका दलित बालबालिकालाई दिइने बाल पोषण भत्ता दोब्बर बढाएर मासिक एक हजार रुपैयाँ पुर्याइएको अर्थमन्त्री वाग्लेले बताए।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया