नेप्सेमा एक लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा एक लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार नेष्डो समृद्ध लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ। नेष्डो समृद्ध लघुवित्तको १४.२५ प्रतिशतका दरले हुन आउने ३ लाख ६३ हजार ३७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

Screenshot 3 6 2025 152036 www.nepalstock.com https://bajarkochirfar.com/a-14-25-percent-bonus-share-of-a-microfinance-company-has-been-listed-on-the-nepse-when-can-it-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स