नेप्सेमा एक लघुवित्तको ९ लाख ३२ हजार बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेप्सेमा एक लघुवित्तको ९ लाख ३२ हजार बोनस सेयर सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ। कम्पनीको १३.५ % प्रतिशत अर्थात ९ लाख ३२ हजार ४२१.१० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

download 12 https://bajarkochirfar.com/932000-bonus-shares-of-a-microfinance-company-listed-on-nepse-when-can-they-be-traded | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स