नेप्सेमा इन्स्योरेन्स कम्पनीको ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा इन्स्योरेन्स कम्पनीको ७६ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत
Advertisement Ads

आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ७६ लाख ९० हजार ६५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो। कम्पनीले असोज २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १८.३८११ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।

अब उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।

Screenshot 19 1 2025 165446 nepalstock.com https://bajarkochirfar.com/7-69-million-bonus-shares-of-insurance-company-listed-on-nepse | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स