SHAREHUBSHAREHUB

एकैपटक ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

AdvertisementAds
एकैपटक ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा, कसलाई कहाँको जिम्मेवारी ?
AdvertisementAds

महान्यायाधिवक्ताको कार्यालयले एकैपटक ६३ जना सहायक न्यायाधिवक्ताको काज सरुवा गरेको छ। मंगलबार गरिएको यस सरुवामा उनीहरूलाई उच्च अदालत सरकारी वकिल कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय, तथा अन्य विशेष सरकारी वकिल कार्यालयमा खटाइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स