सरकारले १४ उपसचिवसहित ३८ जना कर्मचारीको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार र सोमबारको निर्णयमार्फत १४ उपसचिव र २४ शाखा अधिकृतको सरुवा गरेको हो।
यीमध्ये १७ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। त्यसअनुसार ७ उपसचिवलाई नगरपालिकामा र १० शाखा अधिकृतलाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको मन्त्रालयले जनाएको छ।
















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया