बालेन शाहको घरमा चोरी गर्ने ३ जना सामानसहित पक्राउ

बालेन शाहको घरमा चोरी गर्ने ३ जना सामानसहित पक्राउ
File Photo
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको घरमा चोरी गर्ने तीन जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार उनीहरूसँगबाट केही सामानहरू पनि बरामद गरिएको छ। बरामद सामानमा ल्यापटप, त्यसको चार्जर र भिडियो रेकर्डर समावेश छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स