insta insta

नेप्सेमा एक हाइड्रोपावर कम्पनीको ३३ लाख ९८ हजार कित्ता बोनस सेयर सूचीकृत

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २१ गते
नेप्सेमा एक हाइड्रोपावर कम्पनीको ३३ लाख ९८ हजार कित्ता बोनस सेयर सूचीकृत
Advertisement Ads

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार एक हाइड्रोपावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सानिमा माई हाइड्रोपावर लिमिटेडको १०% प्रतिशतका दरले हुन आउने ३३ लाख ९८ हजार १७६.१० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

download https://bajarkochirfar.com/3-398-million-bonus-shares-of-a-hydropower-company-listed-on-nepse | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स