insta insta

सानिमा माई हाइड्रोपावरले बोलायो साधारणसभा, केके छन् प्रस्तावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २९ गते
सानिमा माई हाइड्रोपावरले बोलायो साधारणसभा, केके छन् प्रस्तावहरु ?
Advertisement Ads

सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले यस आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय गरेको हो।

कम्पनीले चैत्र २९ गते आफ्नो वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ भने साधारणसभा प्रयोजनका लागि चैत्र १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोज अनुसार, चैत्र ११ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको साधारणसभामा भाग लिन सक्नेछन्।

Notice sanima mai agm no dividend 1773382386063 https://bajarkochirfar.com/sanima-mai-hydropower-has-called-a-general-meeting-what-are-the-proposals | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स