पछिल्लो जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटबाट प्रभावित भाटभटेनी सुपर स्टोरका १६ वटा शाखा शनिबारबाट पुनः सञ्चालनमा आएका छन्। काठमाडौं उपत्यकाभित्र ९ र उपत्यकाबाहिर ७ स्टोर सेवा पुनः सुरु भएका हुन्। यी १६ मध्ये ७ वटामा क्षति भएको थिएन।
उपत्यकाभित्र टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, वर्ल्ड ट्रेड सेन्टर, पुल्चोक, कलंकी, रातोपुल र बालाजुमा सेवा सुरु भएको छ भने उपत्यकाबाहिर नेपालगन्ज, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवामा स्टोर खुलेका छन्।
मुख्य कार्यालयसहित २८ स्टोरमध्ये १२ आगजनी र ९ वटामा तोडफोड भएका थिए।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया