गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर आजबाट बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता सेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ । यसअघि संस्थापक सेयरधनीले खरीद गर्न पाउने गरी उक्त सेयर विक्रीमा ल्याइएको थियो तर, तोकिएको ३५ दिनभित्र संस्थापक सेयरधनीबाट खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि सेयर विक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक लेगानीकर्ताले आवश्यक कागजातसहित सूचना प्रकाशित मिति (चैत्र, २० गते) १५ दिनभित्रमा संस्थाको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौंमा आवेदन दिनुपर्नेछ |






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया