डिजिटल भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले तिर्ने मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट पाइने भएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको बताएका हुन्।
हाल उपभोक्ताले वस्तु तथा सेवामा १३ प्रतिशत भ्याट तिर्दै आएका छन्।
आगामी आव २०८३/८४ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त जानकारी दिएका हुन्।




















प्रतिकृया