हालसम्मकै उच्च कारोबार हुदा सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?

हालसम्मकै उच्च कारोबार हुदा सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?
Advertisement Ads

आज नेप्से परिसूचक ९४.४६ अंकले बढ्दा २५ अर्ब बढीको कारोबार भएको छ। आज दिनभरमा सबै भन्दा बढी हिमालयन रीइन्स्योरेन्सको १ अर्ब ५२ करोड रुपैयाँको खरिदबिक्री भएको छ।

आइतबार साताको पहिलो कारोबार दिन हालसम्मकै उच्च टर्नओभरका साथ बजारमा उत्साह कायम रहेको छ र २८ सय बिन्दु माथि पुग्न सफल भएको छ। लचिलो नितिपछि सुधारिएको बजारले माथिलो बिन्दु र उच्च कारोबार रकम तय गर्दै आगडि बढेको छ।

आजको सेयरबजार 27 https://bajarkochirfar.com/%e0%a4%b9%e0%a4%be%e0%a4%b2%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a4%95%e0%a5%88-%e0%a4%89%e0%a4%9a%e0%a5%8d%e0%a4%9a-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%b9 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स