स्वरोजगार लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

स्वरोजगार लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार स्वरोजगार लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ४ लाख ३९ हजार ४०.६५  कित्ता बोनस सेयर नेप्से सूचीकृत भएको हो ।

कम्पनीले फागुन २६ गते सम्पन्न वार्षिक साधारण सभामा  गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश पारित गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

#BajarkoChirfar

swarojgar listing https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b0%e0%a5%8b%e0%a4%9c%e0%a4%97%e0%a4%be%e0%a4%b0-%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%8b%e0%a4%a8 | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स