SHAREHUB SHAREHUB

सेयरबजार एकैचोटी पर्सि मात्र खुल्ने

Advertisement Ads
सेयरबजार एकैचोटी पर्सि मात्र खुल्ने
Advertisement Ads

नेपाल सरकारले भोलि (सोमबार) सार्वजनिक बिदा दिएको छ, सरकारले इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै असार ३ गते बकर इद (ईद उल अजहा) पर्व परेकाले सार्वजनिक बिदा दिइएको जनाएको छ।

भोलि देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । साथै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि बन्द रहनेछ।

940x380 सार्वजनिक बिदा https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0-%e0%a4%8f%e0%a4%95%e0%a5%88%e0%a4%9a%e0%a5%8b%e0%a4%9f%e0%a5%80-%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%b8%e0%a4%bf-%e0%a4%ae | %tags

#bajarkochirfar #bazarkochirfar

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स