सेयरबजारमा कारोबार रकमले फेरि तोड्यो रेकर्ड, सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन ?

सेयरबजारमा कारोबार रकमले फेरि तोड्यो रेकर्ड, सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन ?

आज बजार खुल्ने बितिकै नेप्से सूचक ३ हजारको बिन्दु पार गरेको थियो। आज सेयर कारोबार रकम २९ अर्ब बढी रहेको छ। बजारमा ब्याक टू ब्याक नयाँ रेकर्ड बन्दै जाँदा बजार बुल रनमा रहेको प्रष्ट पारेको छ।
साथै बजारमा उत्साह झनै बढ्दै गएको छ र आज बजार ३ हजारको बिन्दुमा पुग्न सफल भएको छ भने बजारको अन्तिम प्रहारमा बजारमा केही सेल्लिङ प्रेसर पनि देखिएको छ । यसरी बढ्दो बजारमा लगानीकर्ताले नाफा बुक गर्दा केही उतारचढाव आउने गर्छं ।

आज सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन ?

आज दिनभरमा २९ अर्ब ९५ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी हिमालयन रेइन्सन्सको ९१ करोड ३३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। यस्तै बढी कारोबार हुनेमा क्रमशः सानिमा माई हाइड्रोपावर, अपि पावर, कुमारी बैंक रहेको छ।

आजको सेयरबजार 40 https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0%e0%a4%ac%e0%a4%9c%e0%a4%be%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%b0%e0%a4%95%e0%a4%ae%e0%a4%b2%e0%a5%87 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स