सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ७ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर सहित १ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कामनाको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिनेछ। यसअघि कम्पनीले आर्थिक २०७९/८० मा १४.०७७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।



















प्रतिकृया