आज सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढेर १,६८,५०० रुपैयाँ पुगेको छ।
बढेको मूल्य अनुसार, आज सुनको असर्फी खरिद गर्ने ग्राहकले एक सिक्का ३६ हजार १ सय १५ रुपैयाँमा किन्नुपर्नेछ।
नेपाल राष्ट्र बैंकले २.५ ग्रामको सुनको सिक्का असर्फीका रूपमा बिक्रीमा राखेको छ।
आज तिहारको पहिलो दिनमा धनतेरस मनाइन्छ । यस दिन सुन किनेर लक्ष्मी देवीको पूजा गर्ने चलन रहेको छ, जसले आर्थिक समृद्धि र भाग्यको वृद्धि गर्न मद्दत गर्छ भन्ने विश्वास गरिन्छ।








![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)







![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)



प्रतिकृया