सिन्धुपाल्चोकको हेलम्बु केन्द्र विन्दु भएर ४.२ रेक्टरको भूकम्प

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १४ गते
सिन्धुपाल्चोकको हेलम्बु केन्द्र विन्दु भएर ४.२ रेक्टरको भूकम्प

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो ।

#bajarkochirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स