SHAREHUB SHAREHUB

साल्ट ट्रेडिङको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत

Advertisement Ads
साल्ट ट्रेडिङको १५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत
Advertisement Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ४ लाख १८ हजार ३२६.४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले चैत २३ गते सम्पन्न वार्षिक साधारण सभामा गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५.७९ प्रतिशत लाभांश पारित गरेको थियो । सोही बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ।

stc https://bajarkochirfar.com/%e0%a4%b8%e0%a4%be%e0%a4%b2%e0%a5%8d%e0%a4%9f-%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%a1%e0%a4%bf%e0%a4%99%e0%a4%95%e0%a5%8b-%e0%a4%ac%e0%a5%8b%e0%a4%a8%e0%a4%b8-%e0%a4%b8%e0%a5%87%e0%a4%af | %tags

#BajarkoChirfar

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स