सानिमा क्यापिटलले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसअनुसार करीब ३ करोड रुपैयाँ वितरण गरिनेछ।
लाभांश पारित गर्न कम्पनीले नवौं वार्षिक साधारणसभा कात्तिक २६ गते आफ्नो रजिष्टर्ड कार्यालय, काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ। सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८१ असारसम्मको वासलात, हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ।
साथै, सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण, सञ्चालकहरूको बैठक भत्ता वृद्धि, र सञ्चालकहरूको नियुक्तिलगायतका अन्य एजेन्डाहरू पनि छलफलमा राख्नेछ।













![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया