सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । सो प्रयोजनको लागि यी दुई संस्थाले बुधबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यी दुई कम्पनी १ बराबर १ सेयर स्वाप रेसियोमा एक आपसमा गाभिन लागेका हुन् । मर्जर पश्चात ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुने छ |



















प्रतिकृया