राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्ले नेतृत्वमा चीन भ्रमणमा रहेका ७ सांसद र ७ नेता सोमबार फर्कंदैछन्।
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित मुछिएको विषयमा छविलाल जोशी पक्राउ परेपछि रास्वपाले भ्रमण टोलीलाई आकस्मिक रूपमा फिर्ता बोलाएको हो। चीन भ्रमणमा रहेका वाग्लेले पार्टी सभापतिमाथि षड्यन्त्र हुने संकेत देखिएकाले तत्काल फर्किन लागेको जानकारी दिएका छन्।
यसैबीच, काठमाडौंमा रास्वपाका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई लखेट्ने प्रयास भइरहेको र सरकार अधिनायकवादतिर जाँदैछ भन्ने आरोप लगाए।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया