SHAREHUB SHAREHUB

शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन नपाइने

Advertisement Ads
शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन नपाइने
Advertisement Ads

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो।

बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ ।  प्राधिकरणले धान नकाट्ने, काटिसकेको भए तत्काल थन्काउने, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्ने, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजाने सूचना जारी गरेको छ ।

newskarkahna news759320. 1 https://bajarkochirfar.com/%e0%a4%b6%e0%a5%81%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%b0-%e0%a4%b6%e0%a4%a8%e0%a4%bf%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a4%bf-%e0%a5%ab%e0%a5%ac | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स