instainsta

ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ३ गते
ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी
AdvertisementAds

ललितपुरको बङ्गलामुखी मन्दिर नजिक एक घरमा आगलागी भएको छ । मन्दिरको पछाडिको घरमा लागेको आगो निभाउने प्रयास जारी रहेको छ ।

अहिले ललितपुर महानगरको नगर प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स