लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि ‘सर्टलिष्ट’मा परेका पाँच उम्मेदवारको आगामी मंगलबार अन्तरवार्ता हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको छनोट समितिले आज (आइतबार) सूचना जारी गर्दै अन्तरवार्ताको मिति र समय सार्वजनिक गरेको छ। अन्तरवार्ता मंगलबार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित बोर्डको कार्यालयमा सुरु हुनेछ।





















प्रतिकृया