काठमाडौँस्तिथ भृकुटीमण्डपमा मंगलबारदेखि चलिरहेको नाडा अटो शो-२०२४ मा राखिएको लक्जरी स्पोर्टस कार एमजी साइबरस्टर बिक्रि भएको छ । कम्पनीले यस शोको लागि दुईवटा साइबरस्टर कार ल्याएको थियो। शोको पहिलो दिनमा एउटा कार प्रदर्शनीमा राखिएको थियो, तर दुवै कार बिक्री भएपछि कम्पनीले स्टलबाट कार हटाएको छ।
साइबरस्टरको मूल्य १ करोड ६७ लाख ९९ हजार रुपैयाँ रहेको छ। विश्वभर चर्चित रहेको यस कारमा २५० किलोवाटको मोटरपावर, ७० किलोवाटको ब्याट्री प्याक र एक पटक चार्जमा ५०८ किलोमिटरको रेन्ज दिने क्षमता रहेको छ। एमजी साइबरस्टरको लम्बाइ ४३३५ एमएम छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया