राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो तीन बजे बस्दैछ।
मंगलबारको बैठकले आन्दोलनबारे ठोस निर्णय लिन नसकेपछि, आन्दोलनको स्वरूप तय गर्न आजको बैठक बोलाइएको हो।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आन्दोलन गर्नेमा सबै सहमत छन्, तर मोडालिटी आज तय हुनेछ।
















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया