राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सुरु भएको छ ।नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा उपाध्यक्ष बनेकी उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएकी थिइन्। त्यसयता राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त रहेको छ।
उपाध्यक्ष पदमा नेकपा (एमाले) बाट विमला घिमिरे र नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनी उम्मेदवार छन्।



















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया