नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उर्जामन्त्रीको जिम्मेवारी पाएका सांसद दीपक खड्का ऊर्जा लगानीकर्ता हुन। उनी विभिन्न जलविद्युत आयोजनामा प्रवर्द्धक छन्।
उनी १ सय २० मेगावाट क्षमताको निर्माणाधीन लाङटाङ–भोटेकोसी जलविद्युत् परियोजना र ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका प्रोमोटर हुन् ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया