मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १० प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकको शुक्रबार (मंसिर ७ गते) बसेको सञ्चालक समिति बैंठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ९.५०७९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५००४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।












![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया