प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग रहेको रहेको बताएका छन्।
सोमबार संसद भवनमा सांसदको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सन् २०१६ को सुगौली सन्धिमा पनि काली नदीको पूर्वतिरको भूभाग नेपालको हो भनेका छन्।
प्रधानमन्त्री ओलीले नेपाल-भारतबीच हुँदै आएका विभिन्न बैठक र दुई देशबीचको सक्रिय संयन्त्रहरूले पनि सीमा समस्या समाधान गर्ने विषयमा समझदारी रहँदै आएको बताएका छन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया