नेरुडे मिर्मिरे लघुवित्तमा जागिर खुल्यो, आवेदन कहिले सम्म दिन पाइन्छ?

नेरुडे मिर्मिरे लघुवित्तमा जागिर खुल्यो, आवेदन कहिले सम्म दिन पाइन्छ?

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ। यस संस्थाले ६१ जिल्लामा २२५ शाखा/उपशाखामा लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

पदहरू:

1. प्रबन्धक/वरिष्ठ प्रबन्धक (एक पद)
– योग्यता: CA, ACCA, CPA वा स्नात्तकोत्तरसँग ५ वर्ष व्यवस्थापकिय अनुभव।

2.कनिष्ठ अधिकृत (एक पद)
– योग्यता: स्नातक वा सो सरह, ७ वर्ष व्यवस्थापन अनुभव।

आवेदन दिने अन्तिम मिति: २०८१ मंसिर २५ (९ डिसेम्बर २०२४)
परीक्षा शुल्क: रु १,००० (प्रबन्धक पद) र रु ५०० (कनिष्ठ अधिकृत)

आवेदन: नेपाली नागरिकता, शैक्षिक प्रमाणपत्र, अनुभव प्रमाणपत्र र हालको फोटोसहित केन्द्रीय कार्यालय, बनेपा वा [email protected] मा पठाउनु पर्नेछ।

आवेदनका आधारमा छोटो सूची तयार गरी चयन प्रक्रिया अघि बढाइनेछ।

1732434007 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%b0%e0%a5%81%e0%a4%a1%e0%a5%87-%e0%a4%ae%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a4%bf%e0%a4%b0%e0%a5%87-%e0%a4%b2%e0%a4%98%e0%a5%81%e0%a4%b5%e0%a4%bf%e0%a4%a4%e0%a5%8d-2 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स