नेप्से ४०.७६ अंकले बढदा सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?

नेप्से ४०.७६ अंकले बढदा सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?

आज सेयरबजार परिसूचक नेप्से ४०.७६  अंकले बढदा दिनभरमा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार  रुपैयाँको कारोबार भएको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्सको भएको छ। हिमालयन रिइन्सुरेन्सको १ अर्ब  २६ करोड ४ लाख ८८ हजार ७६२.२० रुपैयाँको कारोबार भएको छ।

यस्तै, आज बढी कारोबार हुनेमा क्रमशः हिमालयन रिइन्सुरेन्स, एनआरएन, सानिमा माई हाइड्रोपावर, शिवम् सिमेन्ट्स लिमिटेड, माउन्टेन इनर्जी नेपाल, प्रभु बैंक, अपि पावर , एचआइडीसीएल, सीइडीबी हाइड्रोपावर, एनआइसी एसिया बैंक रहेका छन।

आजको सेयरबजार 11 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87-%e0%a5%aa%e0%a5%a6-%e0%a5%ad%e0%a5%ac-%e0%a4%85%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%b8 | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स