नेप्से १४५ अंकले घट्दा सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?

नेप्से १४५ अंकले घट्दा सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?
Advertisement Ads

आज सेयरबजार परिसूचक नेप्से १४५.०५ अंकले घट्दा दिनभरमा २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ। आज दिनभर सबैभन्दा बढी हिमालयन रीइन्स्योरेन्सको १ अर्ब ३९ करोड रुपैयाँको खरिद बिक्री भएको छ।

यस्तै बढी कारोबार हुनेमा क्रमशः नेपाल रीइन्स्योरेन्स, सीइडीबी हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, शिवम् सिमेन्ट रहेका छन।

थप सूचीमा हेर्नुहोस्:

आजको सेयरबजार 15 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87-%e0%a5%a7%e0%a5%aa%e0%a5%ab-%e0%a4%85%e0%a4%82%e0%a4%95%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%b8%e0%a4%ac | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स