नागरिक लगानी कोषले आर्थिक वर्ष २०७९/८० सम्मको नाफाबाट लाभांश दिने गर्ने घोषणा गरेको छ । आज (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
कोषले १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
प्रस्तावित लाभांश अर्थमन्त्रालय र वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
#bajarkochirfar #bazarkochirfar














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया