SHAREHUBSHAREHUB

नबिल बैंकले १०% नगद लाभांश दिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १४ गते
AdvertisementAds
नबिल बैंकले १०% नगद लाभांश दिने
AdvertisementAds

नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ।

कात्तिक १३ गते बसेको बैंकको सञ्चालक समिति बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

नबिल बैंकले अघिल्लो आर्थिक वर्ष २०७९–८० मा ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स