नबिल बैंकमा रहेको इन्टरनेसनल फाइनान्स इन्भेस्टमेन्ट एन्ड कमर्सियल बैंक (आईएफआईसी)को नाममा रहेको संस्थापक सेयर खरिदबिक्री प्रक्रिया स्थगित गरेको छ। जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले विदेशी लगानीकर्ता आईएफआईसीको नाममा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्रिका लागि अघि बढाइएको कामकारवाही स्थगित गर्ने निर्णय गरेको हो ।
नबिल बैंकमा कायम रहेको संस्थापक सेयरलाई निरन्तरता दिने भनी आईएफआईसीले बिक्रीको निवेदन फिर्ता लिएको तथा खरिदको प्रस्ताव पेश गर्नुहुने संस्थापक सेयरधनीले समेत निवेदन फिर्ता लिई सेयर खरिदबिक्रीको प्रक्रियाबाट बाहिरिएको बैंकले जानकारी गराएको छ ।
#BajarkoChirfar









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)







प्रतिकृया