SHAREHUB SHAREHUB

टीकाको दिन बाहेक दशैंमा पनि आयल निगमको डिपो खुला, यस्तो छ समय तालिका

Advertisement Ads
टीकाको दिन बाहेक दशैंमा पनि आयल निगमको डिपो खुला, यस्तो छ समय तालिका
Advertisement Ads

नेपाल आयल निगमले दशैंको सबै सार्वजनिक विदाका दिन पनि पेट्रोलियम डिपोहरू खुला राख्ने योजना सार्वजनिक गरेको छ।

निगमले जारी गरेको कार्यतालिका अनुसार टीकाको दिनबाहेक अन्य सबै सार्वजनिक विदाका दिन डिपोहरू आलोपालो खुला गरिनेछ। यसले गर्दा पेट्रोल पम्पहरूलाई पेट्रोल, डिजेल, र मट्टितेल सजिलै भर्न सकिने व्यवस्था गरिएको छ।

https://bajarkochirfar.com/%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%87%e0%a4%95-%e0%a4%a6%e0%a4%b6%e0%a5%88%e0%a4%82%e0%a4%ae%e0%a4%be-%e0%a4%aa | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स