ग्लोबल आईएमई बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट किन्दा क्यासब्याक पाउने, यो अफर कहिले सम्म ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २३ गते
ग्लोबल आईएमई बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट किन्दा क्यासब्याक पाउने, यो अफर कहिले सम्म ?

ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरूले यती एयरलाइन्सको टिकट खरिदमा ५ सय रुपैयाँ क्यासब्याक पाउने भएका छन्।

बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत यती एयरलाइन्सको टिकट बुक वा काट गर्दा, ग्राहकले ‘फ्लाइयती’ प्रोमो कोड प्रयोग गरेर यो क्यासब्याक अफर प्राप्त गर्न सक्नेछन्।

यो प्रोमो कोड ग्राहकहरूले तीन पटकसम्म प्रयोग गर्न सक्नेछन्, र यो योजना २९ नोभेम्बरसम्म लागू हुनेछ। ग्राहकका परिवार सदस्यहरूले पनि यस अफरको फाइदा लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स