गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने बताएका छन्।
बिहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भइसकेको छ। चीन भ्रमणपछि उहाँ भारत भ्रमणमा जानुहुनेछ।’
नयाँ प्रधानमन्त्री नियुक्त भएपछि विदेश भ्रमणमा जाने परम्परालाई उल्लेख गर्दै लेखकले, भारत वा चीन कुन देशको भ्रमण पहिले गर्ने भन्ने विषय सामान्य रहेको बताए।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया