अमेरिकी न्याय विभागले गुगललाई इन्टरनेट सर्चमा एकाधिकार अन्त्य गर्न क्रोम ब्राउजर बिक्री गर्नुपर्ने माग गरेको छ। न्याय विभागले एकाधिकार अन्त्य गर्न क्रोम ब्राउजर बिक्री गर्नुका साथै प्रतिस्पर्धीहरूको बजार पहुँच सुनिश्चित गर्नुपर्ने माग गरेको हो।
न्याय विभागले सर्च इन्जिनको एकाधिकार अन्त्य गर्न गुगलले प्रतिस्पर्धीहरूसँग डेटा र सर्च नतिजा साझा गर्नुपर्ने र एप्पलजस्ता कम्पनीहरूसँग डिफल्ट सर्च इन्जिनका लागि गरिएका अरबौं डलरका विशेष सम्झौता अन्त्य गर्नुपर्ने माग गरेको छ। न्याय विभागले गुगलको अवैध गतिविधिले प्रतिस्पर्धीहरूलाई वितरण च्यानल र साझेदारहरूको पहुँचबाट वञ्चित गरी नयाँ कम्पनीहरूको बजार प्रवेशमा बाधा पुर्याएको दाबी समेत गरेको छ ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया