कालीकोटको पलाता गाउँपालिका-३ स्थित राडूनेटामा बोलेरो गाडी दुर्घटना भएको छ, जसमा १० जनाको मृत्यु भएको र अन्य १० जना घाइते भएका छन्।
आइतबार दिउँसो साढे दुई बजे, थिर्पूबाट २० जना यात्रु बोकेर गइरहेको बोलेरो गाडी ५०० मिटर तल खसेको थियो।
उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ पठाइएको छ। थप विवरण आउन बाँकी छ।




















प्रतिकृया