कालिका पावरको ७ लाख ९३ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

कालिका पावरको ७ लाख ९३ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको ७ लाख ९३ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यो बोनस सेयर सम्बन्धीत सयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।

कालिका पावरले गत आर्थिक वर्ष को मुनाफाबाट चुक्त्ता पुँजीको १० प्रतिशत  बोनस  सेयर वितरण गरेको थियो। कम्पनीको  १६ औँ वार्षिक साधरण सभाबाट पारित १० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।

#BajarkoChirfar

kalika power https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a5%ad-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a5%af%e0%a5%a9-%e0%a4%b9%e0%a4%9c%e0%a4%be | %tags

 

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स