कारोबार रकम घट्दा पनि, सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?

कारोबार रकम घट्दा पनि, सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?

आज मंगलबार बजारमा केही करेक्सन आएको छ। अघिल्लो दिन कारोबार रकम २७ अर्ब नयाँ रेकर्ड बनाएको बजारले आज घटेर २१ अर्ब पुगेको छ। बजार हरेक दिन नयाँ उचाई तय गर्दै अगाडि बढिरहेको हुँदा केही करेक्सन आउँदा यसलाई स्वभाविक मानिने गर्छं। बजारमा केही गिरावट आएपनि लगानीकर्ताहरु भने उत्साहित नै देखिन्छन् ।

सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?

आज दिनभरमा २१ अर्ब ५१ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको छ। दिनभरको सेयर कारोबारमा सबैभन्दा बढी नेपाल फाइनान्सको ८१ करोड ९९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। यस्तै बढी कारोबार हुनेमा क्रमशः हिमालयन रिइन्सुरेन्स, शिवम् सिमेन्टस्, अपि पावर रहेका छन।

आजको सेयरबजार 34 https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%b0%e0%a4%95%e0%a4%ae-%e0%a4%98%e0%a4%9f%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%aa%e0%a4%a8%e0%a4%bf-%e0%a4%b8%e0%a4%ac%e0%a5%88 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स