कारोबार रकममा फेरि बन्यो नयाँ रेकर्ड, सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?

कारोबार रकममा फेरि बन्यो नयाँ रेकर्ड, सबैभन्दा बढी कारोबार हुने कम्पनी कुन?
Advertisement Ads

आज सोमबार हालसम्मकै उच्च कारोबार भएको छ। अघिल्लो दिनको २५ अर्ब को नयाँ रेकर्ड तोड्दै आज कारोबार रकम २७ अर्ब बढी पुगेको छ। यसरी कारोबार रकम् हरेक दिन बढ्दै जाँदा बजारमा ठूला लगानीकर्ता र नयाँ पैसा प्रवेश भएको आंकलन गर्न सकिन्छ।

बजारमा ब्याक टू ब्याक नयाँ रेकर्ड बन्दै जाँदा बजार बुल रनमा रहेको प्रष्ट देखिन्छ। साथै, बजारमा उत्साह बढेसंगै बजार २९ सय बिन्दु माथि पुग्न सफल भएको छ। बजार बढ्दो क्रममा रहदा बजारमा धेरै नयाँ लगानीकर्ताहरु पनि थपिँदै गएका छन्।

आज सबैभन्दा बढी कारोबार कसको भयो:

आज नेप्से परिसूचक ७०.८१ अंकले बढ्दा २७ अर्ब बढीको कारोबार  भएको छ। आज दिनभरमा सबै भन्दा बढी हिमालयन रीइन्स्योरेन्सको १ अर्ब २२ करोड  रुपैयाँको खरिदबिक्री भएको छ। यस्तै बढी कारोबार हुनेमा क्रमसः शिवम् सिमेन्ट, नेपाल फाइनान्स, निफ्रा, हिमालयन लाइफ इन्स्योरेन्स रहेको छन।

आजको सेयरबजार 30 https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8b%e0%a4%ac%e0%a4%be%e0%a4%b0-%e0%a4%b0%e0%a4%95%e0%a4%ae%e0%a4%ae%e0%a4%be-%e0%a4%ab%e0%a5%87%e0%a4%b0%e0%a4%bf-%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%af%e0%a5%8b | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स