instainsta

काठमाडौंको घना बस्तीमा आगलागी, स्थानीय बासिन्दा त्रसित

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २५ गते
काठमाडौंको घना बस्तीमा आगलागी, स्थानीय बासिन्दा त्रसित
AdvertisementAds

काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हल नजिकै रहेको एक घरमा आगलागी भएको छ।

आगो निभाउन सुरक्षाकर्मीहरू र स्थानीय बासिन्दा खटिएका छन्। आगलागीका कारण वरपरका घरहरूमा पनि क्षति पुगेको छ।

घना बस्तीमा आगो लागेको खबरले स्थानीय बासिन्दा त्रसित भएका छन्, र अहिले आगो निभाउने प्रयास जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स